| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिक वडापत्र |
|||||||||
|
नागरिक वडापत्र सि.नं. काम काम सम्पन्न हुने अवधि आवश्यक पर्ने कागजात एवम् प्रमाण लाग्ने सरकारी दस्तुर सम्बन्धित फाँट नागरिकताको प्रमाणपत्र दिने १ क) बंशज प्रमाण पुगेको दिन - न.पा.÷गा.पा. वडाबाट सिफारिस भएको अनुसूची फाराम नंं. १ । - पिताको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । - जन्म दर्ता । - शैक्षिक योग्यताको प्रमाणपत्र । - विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र । - पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाणपत्र र बंशज खुल्ने परिवारका अन्य कुनै सदस्यको नागरिकता । - परिवारका कुनै पनि सदस्यको नागरिकता नभए बंशजको नाताले नागरिकता पाउन सक्ने र बंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु । - बसाइसरी आउनेको हकमा बसाइसराई दर्ता प्रमाणपत्र र - स्थायी बसोवास खुल्ने जग्गाधनि दर्ता प्रमाण पुर्जा समेत मतदाता परिचयपत्र । रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । नागरिकता फाँट ख) बैवाहिक अंगिकृत प्रहरी सर्जमिन प्राप्त भएको दिन - न.पा÷गा.पा वडाबाट सिफारिस भएको अनुसूची फाराम नं. ७ । - पतिको नागरिकताको प्रमाणपत्र । - निवेदक वा वावु आमाको आधार कार्ड, जन्म मिति खुल्ने प्रमाण । - विदेशी नागरिकताको प्रमाणपत्र त्याग गर्न सम्बन्धित देशमा पठाइएको पत्रको बोधार्थ । - पत्र हुलाकबाट रजिष्ट्री गरी पठाइएको रसिद । ग) जन्मको नागरिकता प्राप्त व्यक्तिका नागरिकता प्राप्त गर्नु अघि जन्मेका सन्तानले बंशजको नाताले नागरिकता प्राप्त गर्न । (नेपार सरकारको मिति २०७०–१२–११ को निर्णयले हाल बन्द भएको ।) - घ) कर्मचारी परिवार प्रमाण पुगेको दिन - न.पा.÷गा.पा. वडाबाट सिफारिस भएको अनुसूची फाराम नं. १ । - बुवाको नागरिकता प्रमाणपत्र । - जन्म दर्ता । - शैक्षिक योग्यताको प्रमाणपत्र । - विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र । - सम्बन्धित कर्मचारी कार्यरत कार्यालयको सिफारिस । - कर्मचारी परिचय पत्र । ङ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन परको दिन - न.पा÷गा.पा. वडाको सिफारिस । - पुरानो च्यातिएको नासिएको नागरिकता भए सो समेत पेश गर्नु पर्ने । - अभिलेख नष्ट भएको हकमा सनाखत गर्ने एकाघरको व्यक्तिको ना.प्र तथा सनाखत , मतदाता परिचय पत्र, जग्गाधनि प्रमाणपत्र पुर्जा । - बाहिर जिल्लाको ना.प्र को हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको ना.प्र. अभिलेख,सक्कल ना.प्र, सनाखत गर्ने एकाघरका व्यक्ति ना.प्र समेत, जग्गाधनि प्रमाण पुर्जा । २ नाम थर, वतन फरक परेको सिफारिस सामान्य फरक परेकोमा निवेदन परेको दिन - व्यहोरा सहितको निवेदन । - फरक परेका प्रमाण कागजात । - न.पा.÷गा.पा.वडाको सिफारिस । रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । प्रशासन फाँट ३ आदिवासी÷जनजाति÷दलित÷मधेशी सम्बन्धि प्रमाणित निवेदन परेको दिन - सम्बन्धित वडा कार्यालयको सिफारिस - निवेदन र नागरिकताको प्रमाणपत्र । रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । प्रशासन फाँट ४ नावालक परिचयपत्र सम्बन्धि कागज पुगेको अवस्थामा सोही दिन - सम्बन्धित वडा कार्यालयको सिफारिस । - बावु आमाको नागरिकताको प्रमाणपत्र । - जन्म दर्ता प्रमाणपत्र । - शैक्षिक योग्यताको प्रमाणपत्र । रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । प्रशासन फाँट ५ राहदानी द्रुत सेवा सिफारिस सामान्यतया दरखास्त परेकै दिन - नागरिकता÷नावालक परिचयपत्रको प्रमाणपत्र । - निवेदन र पुरानो राहदानी भए सो समेत । |
|||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग .