Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक बडापत्र

2075-09-19

2075-09-19


            नागरिक बडापत्र

 

सि.नं.  काम    काम सम्पन्न हुने अवधि  आवश्यक पर्ने कागजात एवम् प्रमाण       लाग्ने सरकारी दस्तुर     सम्बन्धित फाँट

                नागरिकताको प्रमाणपत्र दिने                          

१      क) बंशज       प्रमाण  पुगेको दिन      -      न.पा.÷गा.पा. वडाबाट सिफारिस भएको अनुसूची फाराम नंं. १ ।

-      पिताको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

-      जन्म दर्ता ।

-      शैक्षिक योग्यताको प्रमाणपत्र ।

-      विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र ।

-      पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाणपत्र र बंशज खुल्ने परिवारका अन्य कुनै सदस्यको नागरिकता ।

-      परिवारका कुनै पनि सदस्यको नागरिकता नभए बंशजको नाताले नागरिकता पाउन सक्ने र बंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु ।

-      बसाइसरी आउनेको हकमा बसाइसराई दर्ता प्रमाणपत्र र

-      स्थायी बसोवास खुल्ने जग्गाधनि दर्ता प्रमाण पुर्जा समेत मतदाता परिचयपत्र ।  रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।       नागरिकता फाँट

                ख) बैवाहिक अंगिकृत     प्रहरी सर्जमिन प्राप्त भएको दिन   -      न.पा÷गा.पा वडाबाट सिफारिस भएको अनुसूची फाराम नं. ७ ।

-      पतिको नागरिकताको प्रमाणपत्र ।

-      निवेदक वा वावु आमाको आधार कार्ड, जन्म मिति खुल्ने प्रमाण ।

-      विदेशी नागरिकताको प्रमाणपत्र त्याग गर्न सम्बन्धित देशमा पठाइएको पत्रको बोधार्थ ।

-      पत्र हुलाकबाट रजिष्ट्री गरी पठाइएको रसिद ।             

                ग) जन्मको नागरिकता प्राप्त व्यक्तिका नागरिकता प्राप्त गर्नु अघि जन्मेका सन्तानले बंशजको नाताले नागरिकता प्राप्त गर्न ।

(नेपार सरकारको  मिति २०७०–१२–११ को निर्णयले हाल बन्द भएको ।)             -                   

                घ) कर्मचारी परिवार      प्रमाण पुगेको दिन      -      न.पा.÷गा.पा. वडाबाट सिफारिस भएको अनुसूची फाराम नं. १ ।

-      बुवाको नागरिकता प्रमाणपत्र ।

-      जन्म दर्ता ।

-      शैक्षिक योग्यताको प्रमाणपत्र ।

-      विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र ।

-      सम्बन्धित कर्मचारी कार्यरत कार्यालयको सिफारिस ।

-      कर्मचारी परिचय पत्र ।          

                ङ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि       निवेदन परको दिन     -      न.पा÷गा.पा. वडाको सिफारिस ।

-      पुरानो च्यातिएको नासिएको नागरिकता भए सो समेत पेश गर्नु पर्ने ।

-      अभिलेख नष्ट भएको हकमा सनाखत गर्ने एकाघरको व्यक्तिको ना.प्र तथा सनाखत , मतदाता परिचय पत्र, जग्गाधनि प्रमाणपत्र पुर्जा ।

-      बाहिर जिल्लाको ना.प्र को हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको ना.प्र. अभिलेख,सक्कल ना.प्र, सनाखत गर्ने एकाघरका व्यक्ति ना.प्र समेत, जग्गाधनि प्रमाण पुर्जा ।             

२      नाम थर, वतन फरक परेको सिफारिस      सामान्य फरक परेकोमा निवेदन परेको दिन -      व्यहोरा सहितको निवेदन ।

-      फरक परेका प्रमाण कागजात ।

-      न.पा.÷गा.पा.वडाको सिफारिस ।    रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।      प्रशासन फाँट

३      आदिवासी÷जनजाति÷दलित÷मधेशी सम्बन्धि प्रमाणित निवेदन परेको दिन      -      सम्बन्धित वडा कार्यालयको सिफारिस

-      निवेदन र नागरिकताको प्रमाणपत्र । रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।      प्रशासन फाँट

४      नावालक परिचयपत्र सम्बन्धि     कागज पुगेको अवस्थामा सोही दिन -      सम्बन्धित वडा कार्यालयको सिफारिस ।

-      बावु आमाको नागरिकताको प्रमाणपत्र ।

-      जन्म दर्ता प्रमाणपत्र ।

-      शैक्षिक योग्यताको प्रमाणपत्र ।     रु. १० ।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।      प्रशासन फाँट

५      राहदानी द्रुत सेवा सिफारिस       सामान्यतया दरखास्त परेकै दिन   -      नागरिकता÷नावालक परिचयपत्रको प्रमाणपत्र ।

-      निवेदन र पुरानो राहदानी भए सो समेत ।        

 

पछिल्लो अपडेट गरिएको : 2082-10-08 15:33:47

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग .