2075-09-23
2075-09-23
श्री
श्रीमान् कार्यालय प्रमुख ज्यू,
इलाका प्रशासन कार्यालय रंगेली मितिः२०७ / /
विषयः जात /दुइ नाम एक/ दुइ जन्ममिति एक/ दलित
अदिवासी/जनजाती/ मधेशी प्रमणित गरी पाउँ ।
प्रस्तुत विषयमा मोरङ्ग जिल्ला...............................................न.पा./गा.पा. वडा नं.....बस्ने................................................ को छोरा/छोरी /पत्नि ना.प्र.नं.......................... को म....................................लाई..........................को प्रमाणपत्र आवश्यक परेकाले................ ................न.पा./गा.पा. वडा नं...... कार्यालयको सिफारिससाथ रु.१० को हुलाक टिकट टाँसी तपशिलमा संलग्न कागजात सहित उक्त व्यहोरा प्रमाणित गरी पाउन यो निवेदन पेश गरेको छु ।
तपशिल निवेदक
१. ना.प्र.प को छाँयाप्रति नामः
२. वडा कार्यालयको सिफारिस ठेगानाः
३. फरक परेको कागजतहरु ना.प्र.नं.
४.
५.