Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन

2075-06-22

2075-06-22


1.jpg तस्बिर :

यस कार्यालयका कार्यालय प्रमुख श्री जय प्रकाश बस्नेतकाे स‌ंयाेजकतामा इलाका प्रहरी कार्यालय रंगेली, रंगेली न‍.पा.काे जनप्रतिनिधि, व्यापार संघकाे प्रतिनिधि तथा पत्रकारकाे समेतका टाेलीले रंगेली न‍.पा.वडा नं. ७ र ८ स्थीत रंगेली बजारका व्यपारिक प्रतिष्ठानकाे अनुगमन सम्पन्न गरि म्याद नाघेका सामानहरु जफत गरि नष्ट गरिएकाे, केहि व्यपारिक प्रतिष्ठानकाे कागजपत्र अपुग भएकाेले कडा भन्दा कडा कारवाही र निर्देशन जारी गरिएकाे ।

पछिल्लो अपडेट गरिएको : 2082-10-08 15:33:47

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग .